एकल खाता कोष प्रणाली (Treasury Single Account - TSA System)

0.0(0)
Studied by 0 people
call kaiCall Kai
learnLearn
examPractice Test
spaced repetitionSpaced Repetition
heart puzzleMatch
flashcardsFlashcards
Card Sorting

1/4

flashcard set

Earn XP

Description and Tags

नेपाल सरकारको एकल खाता कोष प्रणाली (TSA System), यसको अवधारणा र कार्यान्वयनको इतिहास सम्बन्धी शब्दावली तथा परिभाषाहरू।

Last updated 7:25 AM on 8/31/26
Name
Mastery
Learn
Test
Matching
Spaced
Call with Kai
Chat

No analytics yet

Send a link to your students to track their progress

5 Terms

1
New cards

एकल खाता कोष प्रणाली (Treasury Single Account - TSA System)

नेपाल सरकारको सञ्चित कोष व्यवस्थापनलाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यलयहरुको आर्थिक कारोबार, कोष तथा लेखा नियन्त्रक कार्यालय ((को.ले.नि.का.) नाममा रहेका एकल खाताहरु मार्फत गर्ने, आधुनिक सूचना प्रविधिमा आधारित सफ्टवेयर प्रणाली।

2
New cards

को.ले.नि.का.

कोष तथा लेखा नियन्त्रक कार्यालय; जसको नाममा रहेका एकल खाताहरु मार्फत जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यलयहरुको आर्थिक कारोबार सम्पादन गरिन्छ।

3
New cards

बहु खाता कोष प्रणाली

परम्परागत रूपमा लागू भएको कोष प्रणाली, जसलाई विस्थापित गर्दै नेपालमा एकल खाता कोष प्रणाली (TSA System) लागू गरिएको हो।

4
New cards

TSA प्रणालीको नमुना कार्यान्वयन (Pilot Phase)

नेपाल सरकारको २०६५/१0/१५ को निर्णय अनुसार वि. सं. २०६६ देखि भक्तपुर र ललितपुरका केही सरकारी कार्यलयहरूमा नमुनाको रूपमा लागू गरिएको प्रारम्भिक चरण।

5
New cards

TSA प्रणालीको राष्ट्रव्यापी कार्यान्वयन

आ.व २०७०/७१ देखि नेपाल अधिराज्य भर पूर्ण रूपमा लागू गरिएको एकल खाता कोष प्रणालीको विस्तार।